२० वर्षदेखि फरार हुँदै आएका एक व्यक्ति पक्राउ

0
91

१८ माघ, काठमाडौं । २० वर्षदेखि फरार हुँदै आएका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ का ४१ वर्षीय चन्दनुकुमार रौनियार छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो ।

उनीविरुद्ध लागु औषध चरेशको मुद्दामा पर्सा जिल्ला अदालतले १३ असार २०६१ मा २ वर्ष ७ महिना कैद र १० हजार रुपैयाँ जरिवनाको फैसला सुनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here