Sunday, March 30, 2025

१२ हजारको सामानमा ३ लाखको अटो रिक्सा टेम्पो जफत

रौतहट, चैत १४ । रौतहटको गौर नगरपालिका-१ स्थित सवारी चेकजाच गर्ने क्रममा अबैध समाधान बोकेको अटो रिक्सा टेम्पोलाई प्रहरीले पक्राउ गरेका छन् ।

भारतबाट अबैध रूपमा भन्सार छली गरि नेपाल भित्र्याउने क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले १२ हजारको किराना समान सहित ३ लाख बराबरको BR05PD6503 नम्बरको अटो रिक्सा टेम्प पक्राउ गरेको छ । पक्राउ परेको अबैध किराना समान र अटो रिक्सा टेम्पोलाइ थप कार्यवाहीको लागि भन्सार बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले बताए ।

लोकप्रिय