Friday, October 18, 2024

२२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

ताजा / भरखरै प्राप्त

झापा । असोज १४ । २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-१ भोटेटार बस्ने २८ वर्षीय सुमन दर्लामी मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

Tata
Folliderm

सुमनले ती युवतीलाई  जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

Laxmi sunrise bank 2034

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles